logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

संविधानका आधारभूत संरचनामाथि प्रहारले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्छ : वर्षमान पुन

प्रभातफेरी अनलाइन
संविधानका आधारभूत संरचनामाथि प्रहारले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्छ : वर्षमान पुन

काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार वा संविधान पुनर्लेखनको प्रयासले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन्। काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक: अवसर र... विस्तृतमा

पाँच समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्ताको रकम फिर्ता

प्रभातफेरी अनलाइन
पाँच समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुरका ५२, ओरिन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना बचतकर्ताको रकम... विस्तृतमा

आज चार संसदीय समितिको बैठक बस्दै, बाढी र जलवायु प्रभावदेखि खानी विधेयकसम्म छलफल

प्रभातफेरी अनलाइन
आज चार संसदीय समितिको बैठक बस्दै, बाढी र जलवायु प्रभावदेखि खानी विधेयकसम्म छलफल

काठमाडौँ / आज प्रतिनिधिसभाका विभिन्न चार संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा... विस्तृतमा

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

प्रभातफेरी अनलाइन
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन / मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलो क्षेत्रमा खसेको लेदो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान करिब साढे ७ बजेदेखि एकतर्फी अवरुद्ध भएको सडक सवा ९ बजेदेखि दुवैतर्फी सञ्चालनमा आएको हो। विस्तृतमा

– मोहन दुवाल काभ्रेपलाञ्चोक/ जनमत वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकारका रुपमा ७७ वर्ष नाघिसकेको व्यक्तित्व... विस्तृतमा

नवलपरासी/ बनमा पोल गाडेको र प्रयेग गरेकोमा पैसा पाउनु पर्ने माग दाबी सहित बनले नेपाल विद्युत प्राविधिकरणलाई पत्राचार गरिएको जनाएको छ । बन क्षेत्रको... विस्तृतमा

थप यता

कविता सङ्ग्रह